दशैं तिहारको बहार आयो ।
नयाँ उमंग र उत्साह छायो ।।
साथीहरु सँग मिलेर ।
मनोरञ्जन गर्ने समय आयो ।।
नयाँ लुगा लगार
मासु भात खाएर।।
रातो टिका लगाएर।
बा आमाको आशिर्वाद लिएर।।
मनोरञ्जन गर्ने समय आयो।।।
दुर्गा भवानीको नजर सबैमा आउँस।
धन सम्पत्ति, खुसी र सम्वृद्धि सबैमा छाउंस।।
दशैं तिहारको बहार आयो
मेरो तर्फ बाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ भने सबैमा उपहार आयो ।।
Liked by: