निकै अप्ठ्यारा तर सुन्दर छन गन्तब्यहरु,
हिम्मत नहारी जिन्दगीका कठिन मोड(घुम्तिहरु)पार गर्दै जानुपर्छ ।
ईष्र्या गर्ने असम्भव भन्ने र खुट्टा तान्ने धेरै हुन्छन,,
तर पनि हिम्मत नहारी नकारात्मकतालाई पन्छ्याउदै लड्दै जानुपर्छ ।
आशाका किरण नमारी बाच्नुपर्छ जिन्दगीमा,,
कहिलै कसैलाई मृत्यु कुरि बस्ने समय हुन्न हामिसँग ,,
ब्यर्थमा धर्तिको बोझ बन्न जन्न्मेछु भन्ने लाग्छ भने...
यो पक्कैपनी हाम्रो ठूलो भुल हुनेछ,,,
सकारात्मक भावले हेर्नुपर्छ सारा दुनियाँलाई..
शुरूवातमै नकारात्मक ढंगले नहेरौ..
गर्वबाट नै पुर्ण भयर कोहि आयको हुन्न यहाँ ।
असङ्ख्य प्रतिभावान मान्छेपनी त पहिले हामी जस्तै होइनन र !!!
....
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाईंको व्यक्तिगत फेसबुक पेज, ब्लग पेज अथवा अन्य कुनै लिंकसहित [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: