आइसक्यो आइसक्यो जाडो आइसक्यो
कतै राहत कतै आहत को बेला आइसक्यो
आगो तापी राहत कतै
कपडा भिरी राहत कतै
प्रकृति को पनि लीला हावा हुरी यसैबेला
सम्झाउ सम्झाउ सबैलार्इ , आगो देखि डराउ है
बचाउ बचाउ बिपन्नलार्इ , यो अवस्था ले न मारुन है
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: