एक झुत्तो पोतेJiwan Prakash Khatiwoda · Jul ९, २०१६दिल तिम्रो रंगीन पोते सरि छ भन्छेउ तर अतृप्त अनुरागको आभाषमा बेरिएकोछ त्यसलेदिल तिम्रो रंगीन पोते सरि छ भन्छेउ तरअतृप्त अनुरागको आभाषमा बेरिएकोछ त्यसलेत्यहि पोतेले बिरक्त बनाए मद्होश पनिपोतेका प्रतेक लुङ्गमा तिम्रो अस्तित्व त्यो रप्रणय राग अलापेको सुनिन्छ यो देसमात्यो पोतेमा कसैको धरोहर रहेछ जीवननिरास भै त्यहि पोते लिलाम गर्न चाहन्छौसङ्गलो मांयाले सजाएको लुङ्ग लुङ्गतेति चाडै किन चकनाचुर गर्न चाहन्छौ !तिम्रो कल्पनाको त्यो सौभ्य पोतेलाईनिहालेर हेर त कति उदास देखिन्छ !मिलनको शुभ घडि चुडिदा त्यो पोतेकति बिल्हिन, क्षीण र निस्तेज भै आर्यघाटमा सजिन्छ !अनमोल छ त्यो एक झुत्तो पोतेको जीवनतिनको ईच्छा आकांक्षा समबेदना भित्र लुकाईबसेको छ त्यो पोते लाउनेको आसा भरोसा संगालीचुँड्दा पोतेको लुङ्ग तिम्रो प्रेमालिङ्गन चुम्बनतिम्रो आसा भरोसाहरुएक झुत्तो पोते झै झुण्डिन्छन् !!!जीवन प्रकाश खतिवडा[email protected]