हामी चुईक्क वाेल्नै हुन्न यिन्लाई लाग्छ झर्काे।
उस्तै परे अम्ला ठड्याई वाेल्छ यिन्ले चर्काे।
एकान्तमा उस्ताउस्तै घुलमिल भईवरी;
गाजा भाङ्ग धतुराे तान्छ एक दुई सर्काे।
दिक्दार पारे हामीलाई नाग्गै पारे यिन्ले;
पैसा नपुगी गहनाजति सव् लगे घर्काे।
अस्ति भर्खर पुलिस्ले भकुर्नसम्म भकुरे;
चारैतिर निलडाम कति छन् कति धर्काे।
यावत् यी घटनाक्रमले मेराे छाेराेकाे;
आठ पास हुन नपाउदै विचमै पढाइ अड्क्याे।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: