गुलाब बिना काँडाको, अस्तित्व के छ र ?
तिमी बिना मेरो मायाको,अस्तित्व के छ र ?
तिमी छौ र त म छु ,
तिमी बिना मेरो अस्तित्व के छ र ?
ठिक छ मैले माने माया गर्ने धेरै छ तिमिलाइ ,
तर तिम्रो लागि प्रानै त्यागने म बाहेक अरुको छ र ?
यहाँ धेरै छ मान्छे हरु तिम्रो मुसकान हेरिहेरी रमाउने ,
तर त्यो मुसकानलाइ कायम रख्ने म बाहेक अरु को छ र ?
तिमी फुल जस्तै कोमल , गुडिया जस्तै राम्री,
तिमी जस्ती चंचल तिमी बाहेक अरु को छ र ?
यहाँ धेरै छन मान्छेहरु म भन्दा हेन्सी हेन्सी ,
तर तिम्लाई दुख मा साथ दिने या यसो भन्मन तिम्रै लागि बचने तिम्रै लागि मर्ने म बाहेक अरु को छ र ?
Liked by: