काडाको धर्म पत्र,कोपिला र फूलको
बचाउ गर्नु हो
पात्रको धर्म बोटलाई सुन्दर
बनाउनु अनि खाना बनाउन
सधाउनु हो
यदि त्यही काडाँले शासन सत्ता
मा कब्जा गरेर
पत्र,कोपिला,फुललाई
दमन गर्छ भने
जराहरुले क्रान्ती गरेर
काडालाई हुत्याउनु पर्छ
यहाँ काडाको राज हुनु पनि
अराजक ब्यबस्था बन्दोरहे छ।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: