भाग्य नै खोटो रहेछ,
नत्र सँगै जीवन बिताउने रहर थियो,
तिम्ले त सुन्न पनि कष्ट गरिनौ पियारी,
जिन्दगीको ठूलो कहर थियो,
मेरो प्रेम बिकेन त भन्ने होला अब,
म गरीब गाउँको अनि,
कुरा तिम्रो त्यो धनी सहरको थियो।।।।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: