गाउँ छोडी हिडेको,छोडि हिडेको घर आगनी
ऊ एक आशा,-टाढीएको-,उ टाढाको परदेशी
भारी न भारी सपना बोकेको,सकि नसकि
जलधारा आखामा छल्किन्छ कतै पानी पधेरी ।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: