तिम्रो खुशीमा म पनि त रमायकै थे ।
तिम्रो यादमा सिरानी त मैले पनि भिजायकै थे ।।
तिमिलाइ निस्वार्थ प्रेम त मैले पनि गरेकै थे।
तिम्रो खुशी को लागि त्याग त मैले पनि गरेकै थे।।
तिम्रो पर्खाइमा कयौ दिन त मैले पनि बितायकै थे ।
तिम्रो लागि कयौ रात नसुती मैले पनि त कटायकै थे ।।
तिम्रो अगाडि मायाको भिख त मैले पनि मागेकै थे ।
तिम्रो लागि आफुले आफैलाइ मैले पनि त भुलायकै थे ।।
तिम्रो लागि गीत गजल त मैले पनि गायकै थे।
तिम्रो लागि कविता शायार त मैले पनि कोरेकै थे ।।
तिम्रो लागि गीत गजल त मैले पनि गायकै थे।
तिम्रो लागि कविता शायार त मैले पनि कोरेकै थे ।।
Liked by: