कस्तो रैछ मन तिम्रो माटो होकी ढुङ्गा
थाेप्पै आँसु झरिनौ तिम्ले तिम्रो साथी रुँदा
भेट हाम्रो हुने गर्थ्यो बाटो एउटै हुँदा
चश मुटु दुख्थ्यो मेरो अरूले तिमीलाई छुँदा
गयौ छाडी लाग्छ मलाई शरीर होइन मुर्दा
आँसु मेरो सिधीएछ तिम्लाई सम्झी रुँदा
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: