तिमी मेरो कथा भन्छौ तर त्यो तिम्रो मात्र कथा होइन
तिमी जस्तै नहोलान तर तिम्रो जस्तो कथा याहा धेरैको छ चामल खोजन
तिमी जस्तै मानछे दिनकै मरिरहेको छन
यो समाजसंग जिउन तिमी जस्तै करोडौं मानछे सामाजिक
हुन खोजी रहेको छन ।
तिमी सफलताको खोजिमा छौ अनि तिमी जस्तै मानछेहरु
न्यायको खोजिमा छन ।
दुखसंग न्यायको खोजी गरिबीसंग न्यायको खोजी ।
तिमी साएद आफ्नो मुलुक्मा बसेर दुख पाए भनदै छौ ।
तर यहाँ हजारौं मुन्छे आफ्नो मुलुक समेत्मा बस्न पाएका छैन्न ।
तिम्रो कुरा के गरौ म आफै स्वाभिमान भन्ने किराले टोकेको बिरामी हु तर स्वाभिमान बुजदिने सामाज मैले पाउन सकेको छैन मेरो मुलुक प्रतिको स्वाभिमान बुजदिने समाज मैले पाउन सकेको छैन ।
अनि स्वाभिमान म भित्र भएर मात्रै मैले के गरौ ( महोदय पसलमा गएर म भित्र स्वाभिमान छ भन्दैमा चामल दिदैन । )
र स्वाभिमान भएका व्यक्तिको ईजत मैले यो समाजमा कैले पाईन ।
ए स्वाभिमान्ले मात्रै हुदैन (स्वाभिमान निभाउने मौका देउ भन्दा हातमा हरियो सानो किताब दियो) -1 त्यो किताब पनि झोलामा राखेर मात्रै हुदैन
(मान्छे बिकाउने ठाउँमा लगेर न दिये सम्म त्यो किताबले पनि चामल आउने बाटो दिदैन ।)
(अनि स्वाभिमान्को मैले के गरौ म आफ्नै मुलुक्मा चामल खोजन बस्न पाउदिन )
मलाई शरण दिने माटोको सेवा गर्न मैले पाउदिन
गडतन्त्र भन्छन तर गडको तन्त्र बुझिदिने समाज मैले पाउदिन ।
Liked by: