स्वागत् छ ०७४ साल स्वागत् छ ।
हामि सबैबाट श्रदा स्वागत् छ ।
भ्रष्टाको बुद्धि अब भ्रष्ट पार ।
दुष्टको दुष्टता पनि नष्ट पार ।
एकता र मित्रता सवमा जुटाउ ।
तानातान गर्ने, त्यो डोरि चुंडाउ ।
बढ्दो असन्टुस्ती तृष्णा हंटाउ ।
अपनत्व मीठो सुनामी लिएर आउ ।
हाँसौ रमाऔं अब शान्ति छाओस् ।
मानिस, मानिस बिच वहार आवोस ।
ठूला बडा बाट आषिश मिलोस ।
यो सु-आदर्श देश होस, नेपाल फूलोस् ।
------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: