स्वार्थी
स्वार्थी भयौ तिमी, स्वार्थमै डुब्यौ तिमी
केबल आफुलाई हेरेउ तिमीले,
केबल आँखा चिम्लेउ तिमीले
आखिरीमा के पायौ, लुकिछिपी गरि तिमीले !
तिम्रा खराब दिनहरूमा, जस्ले तिमीलाई साथ दियो
उसैलाई चाईदा लात हान्यौ तिमीले
बिर्सनै नसक्ने प्र्हार गरेऊ तिमीले,
केबल आफ्नो स्वार्थ हेरेउ तिमीले !!
सम्बन्ध एक दिनको बनायौ तिमीले,
दुख पर्दा अंगालोमा आएर तिमीले,
आखिरीमा गऐऊ सबै छिनेर तिमीले,
केबल जानेको रहेछौ बैमानि तिमीले !!!
कदर कत्ति गरेनौँ, भावना र सम्बन्धको तिमीले,
स्वार्थी भयौ तिमी, स्वार्थमै डुब्यौ तिमी,
केबल आफुलाई हेरेऊ तिमीले,
केबल आँखा चिम्लेउ तिमीले !!!!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।