आज काल चिया हैन
बढी कफि खाने भाछु
मनमा लागेका कुरा
कपिमा लेख्न थाल्ने भाछु ।।
खेल्छ मन मा अनेक कुरा
शब्द निकाल्न गाह्रो भाछ
भन्ने कुरा धेरै थियो
सुन्दिने को कमि भाछ ।।
मन त मधुर मुस्कान मेरो
लठ्ह सबै भाका
उनको हासो राम्रो हो भनी
खोट लागाउन धेरै आका ।।
चिया होस व हासो
लाग्छ मलाइ किन ?
उन्कै बढी चासो ।।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: