“हाम्रो Fantasy league” मा Join गरेर जित्नुहोस् हरेक हफ्ता आकर्षक पुरस्कार | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

“हाम्रो Fantasy league” मा Join गरेर जित्नुहोस् हरेक हफ्ता आकर्षक पुरस्कार





“इंगलिस प्रिमियर लिग” फुटबल प्रेमीहरूको लागि हाम्रो पात्रोले पहिलोपटक “हाम्रो Fantasy league” लिएर आएको छ । यदि तपाईंहरूपनि Fantasy league खेल्न इच्छुक हुनुहुन्छ भने हाम्रो पात्रोको लिगमा Join हुनुहोस् र जित्नुहोस् हरेक हफ्ता आकर्षक पुरस्कार । साथै, सिजनको अन्त्यमा शिर्ष ३ मा आउने विजेताहरू (Classic league winners) ले पनि आकर्षक पुरस्कार राशी जित्नुहुनेछ । त्यसैले ढिला नगर्नुहोस्, आफ्नो टिम तयार बनाएर आजै Join गर्नुहोस् ।

पुरस्कार :
- हरेक सप्ताह लिगको शिर्ष स्थानमा आउने विजेतालाई रु ५००/- प्रदान गरिनेछ ।
- सिजनको अन्त्यमा शिर्षस्थानमा रहने ३ जना मध्ये पहिलोलाई रु ८०००/- दोश्रोलाई रु ६०००/- र तेश्रोलाई रु ४०००/- प्रदान गरिनेछ ।
- साथै, लिगको ११ औं र २३औं स्थान प्राप्त गर्ने सहभागीलाई सान्तवना स्वरूप दुवैलाई रु १०००/- प्रदान गरिनेछ ।

नियम तथा शर्तहरू :
- सहभागिताको लागि कुनै शुल्क लाग्दैन ।  सहभागिता जनाउन कुनै शुल्क नतिर्नु होला ।
-सम्पूर्ण सहभागीले हाम्रो पात्रोको वालेट “हाम्रो पे”मा खाता खोल्नुपर्नेछ ।
-साप्ताहिक विजेता छनौट गर्ने क्रममा दुई वा बढी सहभागीको पोइन्ट उही भएमा पुरस्कारको रकम विजेताहरूमा बाडिनेछ ।
प्लेयर ट्रान्सफर गर्दा आउने Minus point पनि Calculate गरिनेछ ।
-सिजनको अन्त्यमा “Classic League” विजेता छान्दा, यदि प्रथम र दोश्रो स्थानमा भएका विजेताको Points उही भएमा प्रथम पुरस्कार र दोश्रो पुरस्कार जोडेर दुई विजेताहरूमा बाडिनेछ ।
-यदी दोश्रो पुरस्कार विजेताहरूको Points उही भएमा पुरस्कार दुवैमा बाडिनेछ ।

सहभागीता जनाउन इच्छुक व्यक्तीहरूले फारम भर्नुहोस् https://docs.google.com/forms/d/e/1FAIpQLSeMwRjSraTBxRD7nowPUBUj3NFmj6B6qPzecalkKZGkhcbALw/viewform



यसमा तपाईँको के प्रतिक्रिया छ?


31 Likes

1 Dislikes

0 loading..
प्रतिक्रियाहरु18 Liked by
Liked by
0 /600 characters
Pramit Shrestha २ बर्ष अघि
league code send grnus na mobile no.ma
 REPLY  LIKE   DISLIKE
ANI gray २ बर्ष अघि
I fell victim to some scam forex trading platform and I lost a lot of my funds to them but thanks to Lisa for her help in getting my funds recovered. She work with a recovery company called Lost funds rescue and you can as well reach to their webmail via support @ Lfrescue. org. I got all my funds recovered after reporting to Mrs Lisa via her mail Lisa.Eric @ proton .me or WhatsApp + 1 (470 ) 469-9769 if you need help in getting your lost funds back as well.
 REPLY  LIKE   DISLIKE
Saroj Ojha २ बर्ष अघि
.
 REPLY  LIKE   DISLIKE
Padam Bhandari २ बर्ष अघि
join
 REPLY  LIKE   DISLIKE
Raju Duwadi २ बर्ष अघि
join
 REPLY  LIKE1  DISLIKE
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.