यस महामारीको समयमा स्वास्थ्यसँग सम्बन्धित उपयोगी सम्पर्क नम्बरहरु (प्रदेश अनुसार) | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

यस महामारीको समयमा स्वास्थ्यसँग सम्बन्धित उपयोगी सम्पर्क नम्बरहरु (प्रदेश अनुसार)





दिनदिनै वृद्धि भइरहेको कोरोना सङ्क्रमितको सङ्ख्याले गर्दा अहिले देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा लागू गरिएको छ । बेड र अक्सिजनको अभाव हुँदा सङ्क्रमितको उपचार सोचे अनुरूप नभईरहेको गुनासो अहिले धेरैको छ । कोरोना महामारीको यो दोश्रो लहरले स्वास्थ्य क्षेत्रलाई समग्र रुपमा असर पारेको देखिएको छ। जनमानसमा जोखिम बढ्दै गएकाले नियन्त्रणका लागि कतिपय अस्पतालहरूले ओपीडी सेवा बन्द गरेका छन्। यो महामारीलाई स्वास्थ्य क्षेत्रको सबैभन्दा ठूलो चुनौतीको रुपमा विश्वभरि नै लिइएको छ । यस विषम परिस्थितिमा हाम्रो प्रयोगकर्ताहरूको आवश्यकतालाई महसुस गरेर हामीले यहाँहरुमाझ यस महामारीको समयमा स्वास्थ्यसँग सम्बन्धित उपयोगी सम्पर्क नम्बरहरु लिएर आएका छौं। प्रदेश अनुसार वर्गीकरण गरिएको यी सम्पर्क नम्बरहरुले आवश्यकता अनुसार यहाँहरुलाई सहयोग पुर्याउन सक्छ ।

महामारी र निषेधाज्ञामा अस्पताल र डाक्टरको सल्लाह चाहिएमा:
हटलाइन ११३३ र मोबाइल ९८५१२५५८३९ !

कोरोनाको लक्षण मिल्ने कुनै पनि स्वास्थ्य समस्या देखिएमा
१. डा. श्रवणकुमार मिश्र ९८५१२६८२२०
२. डा. रञ्जित साह ९८७२७०१४६५
३. राजेशकुमार गुप्ता ९८५१२३९९८८
४. दिनेश थापा मगर ९८२३१६८५४०
५. नरेश थापा मगर ९८०३१५२१४९

स्वास्थ्यमा जुनसुकै समस्या आएमा
डा .लोचन कार्की (फिजिसियन) ९८५१०५६६८९
डा. शिवप्रसाद श्रेष्ठ (बालरोग) ९८५१०५७१९०
डा.अनिलविक्रम कार्की (नाक,कान,घाँटी) ९८०४२५९२८३,
डा.बद्री रिजाल (हाडजोर्नी) ९८५११४८६९९,
डा. प्रकाश बुढाथोकी (दन्तरोग) ९८४१३३६९४३,
डा. निरजकुमार सिंह (फिजिसियन) ९८४९२२८९०३,
डा. विश्वराज दवाडी (फेमिली फिजिशियन) ९८४१२२६३२२,
डा.लिजन महर्जन–नाक, कान र घाँटी) ९८४११९०२५८
डा.नन्दकुमारी गुरुङ (आँखा) ९८४७०३१४८६,
डा.प्रमोद जोशी (हाडजोर्नी) ९८४१५२५६७०,
डा.रितेश थापा (मानसिक रोग) ९८४१५५६४१२
डा.सञ्जिव तिवारी (फेमिली फिजिसियन) ९८५११६७७२२

प्रदेश नम्बर १
भोजपुर जिल्ला अस्पताल ०२९–४२०१८८
धनकुटा जिल्ला अस्पताल ०२६–५२०१३५
इलाम जिल्ला अस्पताल ०२७–५२००३३
मेची अञ्चल अस्पताल (झापा) ०२३–५२०१७२
जिल्ला अस्पताल दिक्तेल (खोटाङ) ०३६–४२०५७६
कोशी अञ्चल अस्पताल (विराटनगर) ०२१–५७०१०३, ०२१–५३०१०३ र ९८५२०२१७४१
ओखलढुङ्गा अस्पताल ९८५२८४१११६
पाँचथर जिल्ला अस्पताल ०२४–५२०१८८
सङ्खुवासभा जिल्ला अस्पताल ०२९–५६०१८८ 
सोलुखुम्बु जिल्ला अस्पताल ०३८–५२०१८८ 
सुनसरी जिल्ला अस्पताल ०२५–५६०११९
ताप्लेजुङ जिल्ला अस्पताल ०२४–४६०८७७
तेह्रथुम जिल्ला अस्पताल ०२६-४६०१८८ 
उदयपुर जिल्ला अस्पताल ०३५–४२०१८७

प्रदेश नम्बर २
नारायणी उप–क्षेत्रीय अस्पताल (पर्सा) ०५१–५२१०५३
बारा जिल्ला अस्पताल ९८४३८७८८२५
जनस्वास्थ्य कार्यालय रौतहट ९८५२०२६८९२
सर्लाही जिल्ला अस्पताल ९८४४०३८७४९
जिल्ला स्वास्थ्य अस्पताल सिरहा ९८५२८३४८८१
जनकपुर अञ्चल अस्पताल (धनुषा) ०४१–५२०९१८ र ९८४५४०९५०२
सगरमाथा अञ्चल अस्पताल (सप्तरी) ९८१६०७७९८५ र ०३१–५२०१२७
जलेश्वर अस्पताल (महोत्तरी) ९८४९४७६७९३ 
बर्दिबास अस्पताल ९८१५३९४२०३ 

बागमती प्रदेश
सिन्धुली जिल्ला अस्पताल ०४७–५२०१४५
रामेछाप जिल्ला अस्पताल ०४८–४००११४
दोलखा जिल्ला अस्पताल ०४९–४००१११
भक्तपुर जिल्ला अस्पताल ०१–६६१०७९८ र ०१–६६१६०१०
धादिङ जिल्ला अस्पताल ०१०–५२०१३०
धुलिखेल अस्पताल (काभ्रेपलान्चोक) ०११–४९०४९७
पाटन अस्पताल (ललितपुर) ०१–५५२२२९५, ०१–५५२२२७८, ०१–५५२२२६६
त्रिशुली अस्पताल (नुवाकोट) ०१०–५६०२३१ र ०१०–५६०१८८
रसुवा अस्पताल (रसुवा) ०१०–५४०२४५
चौतारा अस्पताल (सिन्धुपाल्चोक) ०११–६२०१०३ र ०११–६२०३४४
भरतपुर अस्पताल (चितवन) ०५६–५२०१११, ०५६–५२४३०० र ०५६–५२४०९० 
हेटौडा अस्पताल (मकवानपुर) ०५७–५२०३०५

काठमाडौं
त्रिवि शिक्षण अस्पताल ०१–४४१२३०३, ०१–४४१२५०५ र ०१–४४१२६०५
वीर अस्पताल ०१–४२२१११९
निजामति कर्मचारी अस्पताल ०१–४१०७०००
श्री वीरेन्द्र अस्पताल ०१–४२७१९४१
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ०१–४२५३३३९६
नेपाल सशस्त्र प्रहरी बल अस्पताल ०१–४२७०५५३

गण्डकी प्रदेश
बागलुङ जिल्ला अस्पताल ०६८–५२०२८८ र ०६८–५२०१८८
पर्वत जिल्ला अस्पताल ०६७–४२०११९ र ९८५७६२१११९
कास्की अस्पताल ०६१–५२०४६१ र ०६१–५२०३९०
तनहुँ जिल्ला अस्पताल ०६५–५६०२०३ र ०६५–४१४३७७
गोरखा जिल्ला अस्पताल ०६४–४२०९१८
लमजुङका अस्पताल ९८५६०४६११९ र ०६६–५२०११९
मनाङ अस्पताल ०६६–४४०१९७, ९८६१२४२७८३ र ९८४१३६३६५५
मुस्ताङ जिल्ला अस्पताल ०६९–४४०२९१, ९८५७६४९५५५, ९८४६७२३०८१ र ९८६७३०९४१६
म्याग्दी जिल्ला अस्पताल ०६९–५२०५२५, ९८५७६२३१८८ र ९८५६०५९७०१
नवलपुर अस्पताल ०७८–५४०५३१
स्याङजा जिल्ला अस्पताल ०६३–४२०२३९ र ९८४००७१२८४

लुम्बिनी प्रदेश
कपिलवस्तु जिल्ला अस्पताल ०७६–५६०२००
नवलपरासी अस्पताल ०७८–५८०४०४
अर्घाखाँची जिल्ला अस्पताल ०७७–४२०२५७
गुल्मी जिल्ला अस्पताल ०७९–५२००५०
पाल्पा अस्पताल ०७५–५२०१५४
राप्ती उपक्षत्रीय अस्पताल (दाङ) ०८२–५६२३६५
प्युठान जिल्ला अस्पताल ०८६–४६००५६
रोल्पा अस्पताल ९८४९४०२५१९ र ९८५७८२२१९७
पूर्वीरूकुम जिल्ला अस्पताल ०८८–४१३१४५
भेरी अञ्चल अस्पताल (नेपालगञ्ज बाँके) ०८१–५२०१२०
बर्दिया जिल्ला अस्पताल ०८४–४२११७७
भिम अस्पताल (रुपन्देही) ९८१२४८८७४९ 
लुम्बिनी प्रादेशिक अस्पताल ०७१–५४०२००

कर्णाली प्रदेश
जुम्ला जिल्ला अस्पताल ०८७–५२०३५५
हुम्ला जिल्ला अस्पताल ०८७–६८०१२०
कालिकोट जिल्ला अस्पताल ०८७–४४०१३३
मुगु जिल्ला अस्पताल ०८७–४६०१६१
डोल्पा जिल्ला अस्पताल ०८७–५५०११० र ९८४८१४०३६३
सल्यान जिल्ला अस्पताल ०८८–५२००६१
रुकुम जिल्ला अस्पताल ०८८–५३०११५
दैलेख जिल्ला अस्पताल ०८९–४२०१२७
जाजरकोट जिल्ला स्वास्थ्य कार्यालय ०८९–४३०१

सबैजना सम्पूर्ण सावधानी अपनाउदै सुरक्षित भएर बसौं 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.