Om Murthi Anilko Kriti | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

डा. ओम मूर्ति अनिलको कृति“जीवन्त संबन्ध” असोज ५ गते विमोचन हुने





डा. ओम मूर्ति अनिल द्वारा लेखिएको "जीवन संबन्ध" को विमोचन हुने मिति घोषणा गरिएको छ । भदैा २९ गते भएको कितावको शीर्षक र कभर अनावरण गर्ने कार्यक्रममा यो मिति घोषणा गरिएको हो । "जीवन संबन्ध" असोज २२ गते सर्वसाधारणका लागि उपलब्ध हुने भएको छ ।

यसअघि “म पनि डाक्टर” नामक पुस्तक प्रकाशन गरिसकेका डा. ओम हृदयरोग विशेषज्ञ पनि हुन् । उहाँले स्वास्थ्य सचेतनामा महत्त्वपूर्ण कार्यहरू गरिरहनु भएको छ । पाठकहरूलाई उहाँले आफ्नो साहित्यिक यात्राको अर्को प्रस्तुतिको रुपमा “जीवन्त संबन्ध” ल्याउदै हुनुहुन्छ ।

यस पुस्तक प्रकाशन र वितरणलाई अझ विशेष बनाउनको लागि प्रि-बुकिङ अफर रहेको छ ।

HamroPay मार्फत हजुरहरूले प्रि-बुकिङ गर्दा १५% छुट पाउनुहुनेछ । यो अफर पुस्तक विमोचनको दिन सम्म मात्र लागू हुनेछ । पुस्तक हार्डकभरलाई रु. १००० र पेपरब्याक रु. ६०० मूल्य निर्धारण गरिएको छ । काठमाडौं उपत्यका भित्रका पाठकहरूका लागि "जीवन सम्बन्ध" को प्रतिलिपि नि:शुल्क डेलिभरी हुनेछ ।

आजै विशेष अफरमा आफ्नो प्रतिलिपि सुरक्षित गर्नुहोस् ।
यो लिङ्कमा क्लिक गर्नुहोस् : https://pay.hamropatro.com/send/user



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.