
अष्ट्रेलिया बस्ने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूले अब नेपाली स्वादमा बनेको "दामी Crispy Puff" आफू नजिकैको स्टोरमा सहजै पाउने हुनुभएको छ । Arksh Food को उत्पादन "दामी Crispy Puff"लाई अष्ट्रेलियामा ल्याउन “Taste Nepal” ले ठूलो भूमिका निर्वाह गरेको हो । आफ्नो अध्ययन वा रोजगारीका लागि टाढा बसेका नेपालीहरूलाई घरेलु स्वादको कमी महसुस हुन नदिन “Taste Nepal” ले थुप्रै नेपाली उत्पादनहरूलाई विदेश पुर्याउँदै आएको छ ।
