हरेक प्रश्न १ दिनका लागि राखिएको हो । नतिजा सार्वजनिक भएसंगै "तिहार Quiz"मा सहभागी हुने समयावधी समाप्त भएको छ । तेश्रो तथा अन्तिम् दिनको "तिहार Quiz"को नतिजा यस प्रकार रहेको छः प्रश्न थियोः भाईटिकालाई तराईमा के नामले मनाइन्छ ? सहीउत्तरः १) भैयादूज (बजडी)
१) निस्मा श्रेष्ठ २) गौरी दहित ३) पद्मा अधिकारी उपहारका लागि बिजेताहरुले [email protected] बाट अाजै जानकारी प्राप्त गर्नुहुनेछ । विजेता घोषणा गरेसंगै दोश्रो प्रश्नमा उत्तर दिने समयावधीपनि सक्किएको छ । धेरैबधार्इदोश्रोप्रश्नका “तिहार Quiz” बिजेताहरुलार्इ।बिजेताहरुलार्इइमेलगरीनेछ, कृपयाबिजेतालेअाफ्नोइमेलहेर्नुहोला।
हाम्रो पात्रो नेपालकै उत्कृष्ट नेपाली पात्रो बनाउन यहाँहरुले दिनुभएको योगदानका लागि हाम्रो पात्रो हार्दिक अाभार व्यक्त गर्दछ । तिहारको अवधीसम्म एप्लिकेशनमा थुप्रै नयाँ अपडेटहरु अाइसकेका छन्, नयाँ सुविधाहरु प्राप्त गर्नका लागि अाजै अपडेटगर्नुहोस् ।