हाम्रो "Dashain Quiz" | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / हाम्रो लेख

हाम्रो "Dashain Quiz"





हरेक प्रश्न १ दिनका लागि राखिएको हो पहिलो "Dashain Quiz" अन्तर्गत यसको नतिजा सार्वजनिक भर्इसकेको छ कृपया "Dashain Quiz"को दोश्रो प्रश्न हेर्नहुन अनुरोध गर्दछौं ।

सही
 
उत्तरः ) माता दुर्गा

हिजोको प्रश्नको सही उत्तर दिने  जना भाग्यमानी बिजेताहरु हुनुहुन्छः
) मनोज भण्डारी
) सुवास ढकाल
) सिम्रन मल्ल

-----------

बडा दशैं २०७५ को पावन अवसरमा हाम्रो पात्रो (एण्ड्रोइड)का तमाम प्रयोगकर्ताहरुका लागि प्रस्तुत गर्दछौं "Dashain Quiz" हरेक दिन टिकाको दिनसम्म हामी दशैं सम्बन्धी एउटा प्रश्न सोध्नेछौं र प्रश्नको सही उत्तरदिने ३ भाग्यमानी प्रयोगकर्ताहरुले प्राप्त गर्नसक्नुहुनेछ रु ५०० को मोबाइल रिचार्ज कार्ड ।

उत्तर पठाउनका लागि कमेण्ट बक्समा गएर अाफ्नो सही जवाफ लेख्नुहोस् ।

अाजको प्रश्नः
दैत्यहरुमाथी देवताहरुको विजय, असत्यमाथी सत्यको विजय अनि अमानविय तत्वमाथी मानवताको विजयका रुपमा मनाइने बडा दशैंमा कसको पुजा गर्ने गरिन्छ ?

१) माता सन्तोषी
२) माता दुर्गा
३) राधारानी
४) माता लक्ष्मी

यस "DASHAIN QUIZ" मा सहभागीताका लागि तपाइको हाम्रो पात्रो अपडेट भएको हुनुपर्छ । प्ले स्टोरमा नयाँ भर्सन उपलब्ध छ, अाजै अपडेट गर्नुहोस् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.