विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपाली मूलका नागरिकहरू तथा सनातन धर्मावलम्बीहरूका लागि यो वर्षको तिहार अन्तर्गत भाइटीकाको दिन टीकाको उत्तम साइत निम्नानुसार निर्धारण गरिएको छ ।
स्थान र देश, मिति, टीकाको साइत (स्थानीय समयानुसार)
काठमाडाैं, नेपाल, कार्तिक १८ गते, प्रात: ११:३७
दिल्ली, भारत ,३ नोभेम्बर प्रातः ११:२५
न्युयोर्क, अमेरिका, २ नोभेम्बर प्रातः ११:४४
फ्रयांकफर्ट,केन्टुकी, अमेरिका, २ नोभेम्बर प्रातः ११:५७
वोवेन्सवोरो, केन्टुकी, अमेरिका २ नोभेम्बर प्रात: ११:२९
टेक्सास, अमेरिका, २ नोभेम्बर प्रातः ११:४५
टोरेन्टो, क्यानडा, २ नोभेम्बर प्रातः ११:५५
भ्यानकुभर, क्यानडा, २ नोभेम्बर प्रातः ११:५७
टोकियो, जापान, ३ नोबेम्बर प्रातः ११:३५
सिड्नी, अस्ट्रेलिया, ३ नोबेम्बर प्रातः ११:५१
मेलवर्न, अस्ट्रेलिया, ३ नोबेम्बर प्रातः ११:५४
ब्रिसबेन, अस्ट्रेलिया, ३ नोबेम्बर प्रातः ११:५३
क्यानबेरा, अस्ट्रेलिया, ३ नोबेम्बर प्रातः ११:४७
एडीलेड,अस्ट्रेलिया, ३ नोबेम्बर प्रातः ११:४५
न्युजिल्याण्ड, ३ नोबेम्बर प्रात: ११:५५
पर्चुगल, ३ नोबेम्बर प्रात: ११:५१
लण्डन, बेलायत, ३ नोबेम्बर प्रात: ११:२५
पेरिस, फ्रान्स, ३ नोबेम्बर प्रात: ११:४५
ओस्लो, नर्वे, ३ नोबेम्बर प्रात: ११:५३
मलेसिया, ३ नोबेम्बर प्रात: ११:५७
यु.ए.ई., ३ नोबेम्बर प्रात: ११:४७
दोहा, कतार, ३ नोबेम्बर प्रात: ११:४५
थाईल्याण्ड, ३ नोबेम्बर प्रात: ११:२६
दक्षिण कोरिया, ३ नोबेम्बर प्रात: ११:५३
इजरायल, ३ नोबेम्बर प्रात: ११:४९
सिङ्गापुर,३ नोबेम्बर प्रात: ११:४७
हङ्कङ्ग, ३ नोबेम्बर प्रात: ११:४५
साउदी अरेबिया-३ नोबेम्बर प्रातः ११:२१
याङ्कन, म्यानमार-३ नोबेम्बर प्रातः ११:२०
स्वीट्जरल्याण्ड, ३ नोबेम्बर प्रात: ११:३१
-तिहारको हार्दिक शुभकामना !!
Liked by: