भूकम्पका कारण देशभरका ६ हजार ४ सय सरकारी भवन, ९ सय ६० स्वास्थ्य केन्द्र, ८ हजार ५ सय विद्यालय र ६ लाख निजी घर पूर्ण रुपमा क्षती भएको तथ्यांक रहेको छ । सहरी बिकास मन्त्रालयले भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्नका लागि १७ प्रकारको डिजाइन समावेश गरेर भूकम्प प्रतिरोधात्मक घरको क्याटलग सार्वजनिक गरेको छ र त्यसै सम्बन्धमा दक्ष इन्जिनियरको सल्लाह सुझाबहरु समेटेर केहि भिडियो सार्वजनिक गरेको छ ।
पुनर्निर्माणको कार्य अझ थुप्रै बाकि रहेको बेला यो भिडियो अवश्य लाभकारी हुन सक्नेछ ।
Liked by: