सन् २०२४ मा हामीले केहि अनुभवहरू बटुलेका छाैँ । Hamro Mart को यो यात्रामा साथ दिने सबैलाई धन्यवाद स्वरूप हामीले नयाँ वर्ष २०२५ मा हजुरहरूको लागि आकर्षक अफरहरू लिएर आएका छाैं । हजुरको सपिङ्लाई अझै स्मार्ट र थप सुविधाजनक बनाउनका लागि विभिन्न छुटहरू र आकर्षक डिलहरू रहेका छन् ।
अफरहरू के हुन् त?
- विभिन्न सामानहरूमा 80% सम्मको छुट
- सुविधाजनक र छिटो डेलिभरी
- काठमाडौं उपत्यका भित्र Rs. 1000 भन्दा माथिको अर्डरको लागि फ्री डेलिभरी
- Hamro Pay बाट भुक्तानी गर्दा 5% क्यासब्याक
- विभिन्न कूपनहरू
- CALLIPASA (कस्टम क्यालिपासा टिसर्टमा 20% छुट)
- PADHANTE (विभिन्न पुस्तकहरूमा 10% छुट)
- SMART2SAVE (CG इलेक्ट्रोनिक्समा 2% छुट (LG को सामानहरू बाहेक ))
- NEWYEAR25 (2.5% छुट)
- New Year Resolution Campaign, ३ जना विजेताले पाउनुहुनेछ ५ वटा खरिदमा 5% छुट (समय सीमा: 7 जनवरी, 2025)
Hamro मार्टमा, हामी हाम्रा ग्राहकहरूलाई विशेष सुविधाहरू दिएर किनमेललाई स्मार्ट र सहज बनाउदै छाैं ।
अब के गर्ने ?
आज नै यो लिङ्कमा क्लिक गर्नुहोस्: https://mart.hamropatro.com/ र धेरै भन्दा धेरै बचत गरेर स्मार्ट किनमेल यात्रा सुरु गर्नुहोस् ।
कुनै पनि सहयताको लागि हामीलाई 9801358744/45 मा Whatsapp मा मेसेज गर्नुहोस्।
भिडियो हेर्नुहोस्: https://www.youtube.com/watch?v=FjVmpnVD1Ek
Liked by: