विश्वकप क्रिकेटको पलपलको अपडेट हाम्रो पात्रोमा उपलब्ध | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / हाम्रो लेख

विश्वकप क्रिकेटको पलपलको अपडेट हाम्रो पात्रोमा उपलब्ध




हाम्रो पात्रोमा “IME Pay Hamro Cricket" खोल्ना साथ क्रिकेट Subscribe तथा Login गरेर Ball by Ball अपडेट तथा दैनिक हुने हरेक खेलहरुबारे जानकारीका लागि हाम्रो पात्रोको यो नयाँ विशेषतासहितको “IME Pay Hamro Cricket" हेर्नसक्नुहुन्छ भने ति हरेक खेल शुरु हुनु अघिसम्म सजिलै "Predict & Win” प्रतियोगितामा सहभागी भएर उक्त खेल जित्ने टोलीको सही अनुमान गरी IME Pay App मा Top-Up पुरस्कार प्राप्त गर्नसक्नुहुनेछ ।



नयाँ नयाँ सुविधा तथा युवा देखि हजुरबुवा, हजुरआमाहरुका लागि दैनिक जीवनमा उपयोगी विभिन्न विशेषता बोकेको हाम्रो पात्रोले निर्वाचन तथा विश्वकप फुटबलको LIVE अपडेट पछि क्रिकेटको महाकुम्भ "विश्वकप क्रिकेट २०१९" को Ball by Ball अपडेट तथा Predict & Win सहितको नयाँ अपडेट सार्वजनिक गरेको छ, प्ले स्टोरमा गएर नयाँ अपडेट प्राप्त गर्न सक्नुहुनेछ । विश्वकप फुटबल सन् २०१४ तथा २०१८ पछि क्रिकेटको कुनैपनि संस्करणमा यो हाम्रो पहिलो प्रयास हो । यसअघिको विश्वकप फुटबलमा हामीले दिएको तिब्र अपडेटलाई यहाँहरुले निक्कै रुचाए पछि "हाम्रो पात्रो"को टिम विश्वकप क्रिकेटको लागि हौशिएको हो । 

४ वर्षको अन्तराल पश्चात् विश्वकप क्रिकेट प्रतियोगिता शुरु भएसँगै, भरपुर मनोरञ्जनले भरिएको यस खेलको हरेक उतार चढावको अपडेट अब यहाँहरुले तपाईंले अत्याधिक माया गरेको मोबाइल एप हाम्रो पात्रोमा पाउन सक्नुहुनेछ । यसका लागि तपाईंको Android फोन अटो अपडेटमा छ भने अवश्य अपडेट भईसकेको होला यदी छैन भने Play Store बाट डाउनलोड गर्न सक्नुहुनेछ.

हाम्रो पात्रोमा “IME Pay Hamro Cricket" खोल्ना साथ क्रिकेट Subscribe तथा Login गरेर Ball by Ball अपडेट तथा दैनिक हुने हरेक खेलहरुबारे जानकारीका लागि हाम्रो पात्रोको यो नयाँ विशेषतासहितको “IME Pay Hamro Cricket" हेर्नसक्नुहुन्छ भने ति हरेक खेल शुरु हुनु अघिसम्म सजिलै "Predict & Win” प्रतियोगितामा सहभागी भएर उक्त खेल जित्ने टोलीको सही अनुमान गरी IME Pay App मा Top-Up पुरस्कार प्राप्त गर्नसक्नुहुनेछ ।

हरेक बलको अपडेट हेर्न सकिने सुविधा सँगसँगै "प्रेडिक एण्ड विन" अर्थात हरेक खेलमा विजेता सही अनुमान गरेर दैनिक ३५ जना भाग्यशाली बिजेताले बिभिन्न आकर्षक पुरस्कार प्राप्त गर्न सक्नुहुनेछ । जस अन्तर्गत दैनिक पहिलो पुरस्कार स्वरुप एक जनालाई "IME Pay” एप्लिकेसनमा रु १०००, दोश्रो विजेतालाई रु ५०० र तेश्रो हुने ३० जना विजेताहरुलाई रु १०० रुपैया टप अप पुरस्कार प्रदान गरिनेछ भने विश्वकप क्रिकेटको फाईनल खेलमा विजयी हुने देशको सही अनुमान गर्नेहरुमध्ये एकजनाले रु १ लाख (कर सहित) नगद प्राप्त गर्नेछन् ।

पुरस्कारका लागि प्रतियोगीहरुले आफ्नो iOS तथा Android फोनमा IME Pay डाउनलोड हुनुपर्नेछ अर्थात् पुरस्कारका लागि तपाईं IME Pay एप्लिकेशनको प्रयोगकर्ता हुनुपर्नेछ । भाग्यशाली बिजयीहरुको नाम तस्बिरसहित हाम्रो पात्रोमा सार्वजनिक गरिनेछ भने पुरस्कार रकम IME Pay को प्रयोगकर्ता आईडि हामीलाई उपलब्ध गराएपश्चात् ७ दिनभित्र तपाईंको एप्लिकेशनमा IME Pay ले उपलब्ध गराउने छ ।

अपडेटका लागि यहाँ थिच्नुहोस्ः
Hamro Patro: https://hamropatro.app/V9Hh



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.