Nawa Barsha Maa Nepali Sticker Hamro Nepali Keyboard | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / हाम्रो लेख

नववर्ष २०७६ को नेपालीपन बोकेका विभिन्न स्टिकरहरुका लागि "हाम्रो नेपाली किबोर्ड"





नववर्ष २०७६ को हार्दिक मंगलमय शुभकामना!

सम्पूर्ण नेपालीहरुको यो विशेष समयमा यहाँहरुका आफन्त, विशेष कोही, प्रियजनहरुलाई तपाईले पठाउने सन्देशहरुमा नववर्षको शुभकामना अभिव्यक्त गर्न थप सजिलो होस् भनी नव बर्षका विभिन्न स्टिकरहरु हामीले "हाम्रो किबोर्ड"मा राखेका छौं । अब शब्दबाट मात्र हैन, हाम्रो स्टिकरमा समावेश विभिन्न प्यारा नेपाली पात्र तथा सिम्बोलअंकित स्टिकरहरुले नयाँ बर्षको उत्साहलाई सजिलै अभिव्यक्त गर्नुहोस् । नयाँ वर्ष २०१९ को अवसरमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको १८ थरिका स्टिकर हाम्रो प्रयोगकर्तामाझ प्रस्तुत गरेका हौ।

हामी थप स्टिकर थप सुविधा तथा सुधारहरु नियमित गर्दै जानेछौं । हाम्रो नेपाली किबोर्डको नयाँ स्वरुप, स्टिकर, इमोजी सहितको यस संस्करणलाई अत्याधिक माया दर्शाउनुभएकोमा हाम्रो नेपाली किबोर्ड तथा हाम्रो पात्रो परीवार आभार व्यक्त गर्दछ ।

हाम्रो नेपाली किबोर्ड यहाँबाट राख्नुस्: https://play.google.com/store/apps/details?id=com.hamrokeyboard



Liked by
Liked by
0 /600 characters

Downloads


Tools


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Email: [email protected]

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 110.68
  • 111.28
  • European euro
  • 124.48
  • 125.16
  • UK pound sterling
  • 143.93
  • 144.71
  • Swiss franc
  • 109.17
  • 109.77
  • Australian dollar
  • 79.16
  • 79.59
  • Canadian dollar
  • 82.76
  • 83.21
  • Singapore dollar
  • 81.67
  • 82.11
  • Japanese yen (10)
  • 9.89
  • 9.94
  • Chinese renminbi (Yuan)
  • 16.51
  • 16.6
  • Saudi Arabian riyal
  • 29.51
  • 29.67
  • Qatari riyal
  • 30.4
  • 30.56
  • Thai baht
  • 3.48
  • 3.5
  • UAE Dirham
  • 30.13
  • 30.3
  • Malaysian ringgit
  • 26.78
  • 26.93
  • Korean Won (100)
  • 9.74
  • 9.79
  • Swedish Krone
  • 11.91
  • 11.97
  • Danish Krone
  • 16.67
  • 16.76

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम