मंगलम् भगवान विष्णु: मंगलम् गरूडध्वजः ।
मंगलम् पुण्डरीकाक्ष: मंगलाय तनोहरि: ।।
प्रस्तुत छः हाम्रो पात्रोका सम्पूर्ण प्रयोगकर्ता परिवारहरूको जानकारीका लागि २०८१ सालको विवाह र व्रतबन्ध, अन्नप्रासन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा, रुद्री जुर्ने दिनहरू, अग्नि जुर्ने दिनहरूको संक्षिप्त जानकारी ।
विवाहको साइत
वैशाख ६ र ७ गते
असार २७, २८, ३० र ३१ गते
मङ्सिर ८ गते
माघ ४ र २५ गते
फागुन १, ६, ८, ९, १३, २२, २३ र २८ गते
व्रतबन्धको साइत
वैशाख ६ गते
माघ २, ३, १८ र २५ गते
फागुन २ र २६ गते
चैत ३, १८ र २५ गते
अन्नप्रासन
बैशाख ३, १४, २१ र २८ गते
जेठ १७ गते
असार १०, १२ र १९ गते
भदौ ५, १९, २१ र ३१ गते
असोज ४, १८ र २१ गते
कार्तिक ५, १९, २३ र २९ गते
मंसिर ३, ५, १३ र २१ गते
पुस १०, १७ र १८ गते
माघ १८ र २५ गते
फाल्गुन १४ र २२ गते
चैत ११, १४, १८, २२ र २५ गते
गृहारम्भ
मङ्सिर ३ गते
पुष २७ गते
फाल्गुन २६ गते
गृहप्रवेश
माघ २५ र २६ गते
फाल्गुन २३ गते
व्यपारिक प्रतिष्ठा प्रारम्भ
वैशाख १ र १४ गते
असार २८ गते
साउन ६, १३ र १७ गते
भदौ ८, १५ र १९ गते
असोज १८ र २१ गते
कार्तिक १, २, ५, २२ र २३ गते
मंसिर २, ३, १२, १३, २७ र ३० गते
पुष १०, १७ र २७ गते
माघ २५ र २६ गते
फाल्गुन ८, ९, २२, २३ र २६ गते
चैत्र २, ३, १८, २१, २२ र २५ गते
रुद्री जुर्ने दिनेहरू
वैशाख १, २, ३, ५, ८, ९, १० र १२ गते
असार २७, २८, २९ र ३१ गते
साउन ३, ४, ५, ७, १०, ११, १३, १६, १७, १८, २२, २५, २६, २७, २९ र ३० गते
भदौ १, २, ४, ७, ८, ९, ११, १३, १४, १५, २०, २३, २४, २५, २७, ३० र ३१ गते
असोज १, १८, २२, २३, २४, २८, २९ र ३० गते
कार्तिक २, ५, ६, ७, ९, १२, १३, २१, २२, २३, २५, २८ र २९ गते
मङ्सिर १, ४, ५, ६, ८, ११, १२, १३, १४, १८, २१, २२, २३, २४, २७, २८ र २९ गते
पुस १, ४, ५, ६, ८, ११, १२, १३, १७, २०, २१, २२, २४, २७ र २८ गते
माघ १, ४, ५, ६, ७, ९, १२, १३, १४, १८, २१, २२, २४, २७, २८ र २९ गते
फागुन १, ४, ५, ६, ९, १२, १३, १४, १७, २०, २१,२२, २४, २७, २८ र २९ गते
चैत्र १४, १८, २१, २२, २४, २७, २८, २९ र ३१ गते
अग्नि जुर्ने दिनहरू
वैशाख २, ४, ६, ८, ९ र ११ गते
असार २५, २७, २९ र ३१ गते
साउन २, ४, ७, ९, ११, १४, १६, १८, २१, २३, २५, २८ र ३१ गते
भदौ २, ४, ६, ८, ९, ११, १३, १५, १६, २०, २२, २३, २५, २७, २९ र ३१ गते
असोज २, १७, १९, २१, २३, २५, २८ र ३० गते
कार्तिक २, ४, ६, ८, १०, ११, १३, २०, २२, २४, २५, २७ र २९ गते
मङ्सिर १, २, ४, ६, ८, १०, १२, १४, १७, १९, २१, २४, २६ र २८ गते
पुष १, ३, ५, ७, ९, ११, १३, १४, १७, १९, २१, २३, २५, २७ र २८ गते
माघ १, ३, ५, ७, ९, ११, १४, १७, १९, २१, २४, २६, २८ र ३० गते
फागुन २, ५, ७, ८, १०, ११, १३, १५, १९, २१, २३, २५, २७ र २९ गते
चैत्र १५, १७, १९, २१, २३, २४, २६, २८ र ३० गते
नोट: काम्य कर्म ( विवाह, व्रतबन्ध, सप्ताह, यज्ञ, महायज्ञ, गृहारम्भ, गृह प्रवेश, इनार खन्ने आदि ) बाहेक नित्य र नैमित्तिक ( दैनिक पूजा, वार्षिक तिथिमा आउने सम्पूर्ण पूजा, नामकरण, अन्न प्राशन, जन्मोत्सव, आदि ) कर्म गुरु र शुक्रको अस्त भएको बेलामा पनि गर्न सकिन्छ । उपरोक्त शुभ दिनहरू एकदमै शुभ दिनहरू हुन् । यसभन्दा अरु शुभ दिनहरूको विकल्प चाहिएमा या आपतकालमा पूजा गर्न परे विशेष दिन पारेर या विज्ञ गुरुहरूको परामर्श लिएर मात्र शुभ कार्यको थालनी गर्नुहोला । अस्तु ॥
Liked by: