सजिलै सिक्नुहोस नेपाल लिपि लेख्न | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

सजिलै सिक्नुहोस नेपाल लिपि लेख्न





अहिलेको पुस्ताका थुप्रै नेवार जनसंख्यामा आफ्नै मातृभाषा अर्थात “नेपाल भाषा” लेख्न र बोल्न कठिनार्इ महसुस हुने गर्दछ । त्यस्तोमा आफ्नो भिन्न शैलीको लिपिको लागि प्रख्यात डिजाइनर आनन्द कुमार महर्जन र अश्लेषा महर्जनले संयुक्त रूपमा प्रचलित नेपाल लिपि लेख्न सिकाउने गरि एउटा भिडियो सार्वजनिक गरेका छन् ।

यो पनि हेर्नुहोस् : नारीवादी छोरा कसरी हुर्काउने ?

अनिमेटेड यस भिडियोमा परिमार्जित बर्णमाला अनुसारल नेपाल लिपिहरु लेख्न सिकाइन्छ । यो भिडियो नेपाल लिपि गुथिको सहयोगमा तैयार गरिएको थियो । यो भिडियो नेपाल लिपि गुथिको ३७औं वार्षिकोत्सवको दिन ब्यापक समारोहमा परिमार्जित बर्णमाला रहेको किताब सहित सार्वजनिक रहेको थियो ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.