एन आई सी एशिया बैंकको ATM सेवा प्राबिधिक कारणवश केही समयको लागि अवरुद्ध भएकोमा हाल उक्त ATM सेवा सुचारु भइसकेको ब्यहोरा सम्बन्धित सबैलाई सुचित गरिन्छ । ATM सेवा संचालनमा आए संगै यस बैंकको ATM कार्ड बाहकहरुले एन आई सी एशिया बैंकको ATM तथा Pos Machine मा प्रयोग गरी कारोबार गर्न सक्नुहुने जानकारी गराउदछौं । बैंकको नियन्त्रण भन्दा बाहिरको परिस्थितीको कारणवश केही समयको लागि ATM तथा Pos Machine को सेवा स्थगन गर्न परेकोमा बैंक क्षमा प्रार्थी छ ।
सुधिर नाथ पाण्डे
नायव प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)
Liked by: