५ श्रावण, २०७५ । २२ दिनदेखि अनसनरत प्रा. डा. गोविन्द केसीको समर्थनमा आज राजधानीको नयाँ बानेश्वरमा विशाल कोणसभा सम्पन्न भएको छ। विभिन्न राजनीतिक दलका नेता मात्र नभइ कलाकार, बुद्धिजिवी, नागरिक समाजका अगुवासँगै पूर्व प्रधान न्यायाधीश सुशीला कार्की पनि कोणसभामा उपस्थित हुनुहुन्थ्यो । सरकारी नून खाएपनि डा. केसीको मागमा नबोली नहुने भएर आफू बाध्य भएर बाहिर निस्केको कार्कीले बताउनुभयो । वहाँको भाषणको पुरा पाठ हेर्नुहोस् । ।
Liked by: