मंगलम् भगवान विष्णु: मंगलम् गरूडध्वजः ।
मंगलम् पुण्डरीकाक्ष: मंगलाय तनोहरि: ।।
प्रस्तुत छः हाम्रो पात्रोका सम्पूर्ण प्रयोगकर्ता परिवारहरूको जानकारीका लागि २०८२ सालको विवाह र व्रतबन्ध, अन्नप्रासन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा, रुद्री जुर्ने दिनहरू, अग्नि जुर्ने दिनहरूको संक्षिप्त जानकारी ।
विवाहको साइत
बैशाख: १, ३, ५, ७, ८, १६, १७, २२, २३, २८, ३० र ३१ गते
जेठ : १, २, ३ १४, १८, १९, २४, र २५ गते
मंसिर: ६, ८, १३, १४, १८, १९, र २० गते
माघ: २१, २२ र २७ गते
फाल्गुन: ८, १२, १३, १४, २५, २६, २७, २८ र ३० गते
व्रतबन्धको साइत
वैशाख: ५, १९ र २४ गते
फाल्गुन: ७, १४ र १५ गते
चैत्र: ५ र ६ गते
अन्नप्रासन साइत
बैशाख: १ र १७ गते
जेठ: १४ गते
असार: २ र १३ गते
श्रावण : २६ र २९ गते
भाद्र : २ र ९ गते
असोज :१६ गते
कार्तिक:७ ,१७ ,२१ र २४ गते
मंसिर : ११ गते
पुष :७, १७ र २१ गते
माघ :७, १४ र २८ गते
फाल्गुन: १४ गते
चैत्र :६ र ११ गते
गृहारम्भ
श्रावण :२६ गते
कार्तिक :२१ गते
मंसिर: ११, १९ र २० गते
फाल्गुन : १४ गते
गृहप्रवेश
माघ:२८ गते
फाल्गुन: १४ र ३० गते
व्यपारिक प्रतिष्ठा प्रारम्भ
वैशाख: ७, ८ र १७ गते
जेठ: ४, १४ र १७ गते
असार: २७ र २८ गते
साउन:५ र २९ गते
भदौ:९ र १५ गते
असोज: ११, २५ र २६ गते
कार्तिक:७, १७, २१, २९ र ३० गते
मंसिर:१४, १९ र २० गते
माघ:१४ र २८ गते
फाल्गुन:१४ र ३० गते
चैत्र:६, ११, १४, २७ र २८ गते
रुद्री जुर्ने दिनेहरू
वैशाख:१, ४, ५, ६, ८, ११, १२, १३, १६, १९, २०, २१, २३, २६, २७, २८ र ३० गते
जेठ: २, ४, ६, ९, १०, ११, १७, १८, १९, २१ र २५ गते
असार:२७, ३०, ३१ र ३२ गते
साउन:२, ५, ६, १०, १३, १४, १५, १८, २१, २२, २३, २५, २८, २९ र ३१ गते
भदौ:३, ४, ५, ९, १२, १३, १४ र १६ गते
असोज:७, ११, १२, १३, १५, १८, २०, २२, २४, २५, २६, २८,र ३१ गते
कार्तिक:१, ९, १०, ११, १३, १७, १८, २०, २३, २४, २५, २६, २९ र ३० गते
मंसिर:१, २, ६, ९, १०, ११, १६, १७, १८, १९, २२ र २३ गते
माघ:१९, २२, २३, २४, २६ र २७ गते
फाल्गुन:१, २, ३, १०, ११, १२, १३, २३, २४, २५ र २७ गते
चैत्र १, २, ३, ६, ९, १०, ११, १३, १६, १८, २०, २३, २४, २५, २७ र ३० गते
अग्नि जुर्ने दिनहरू
वैशाख: १, ३, ५, ७, ९, ११, १३, १४, १५, १७, १९, २२, २४, २६, २८ र ३० गते
जेठ: १, ३, ४, ६, ८, १०, १२, १६, १८, २०, २२ र २४ गते
असार :२७, २९ र ३१ गते
साउन :१, ३, ४, ६, ९, १२, १४, १६, १७, १८, २०, २२, २४, २६, २८ र ३१ गते
भदौ :२, ४, ६, ८, १०, १२, १४, १६ र १८ गते
असोज :६, ८, १०, १२, १४, १६, १८, २१, २३, २५, २६, २८ र ३० गते
कार्तिक: १, ८, ९, ११, १३, १७,१९, २१, २४, २६ र २८ गते
मंसिर: १, २, ५, ८, १०, १४, १६, १८,१९, २१ र २३ गते
माघ :१९, २१, २३, २५, २७ र २९ गते
फाल्गुन:२, ४, ९, १०, १२, १४, २३, २५, २७ र २९ गते
चैत्र:१, ३, ७, ९, ११, १३, १६, १८, २०, २२, २४, २६, २८ र २९ गते
नोट: काम्य कर्म ( विवाह, व्रतबन्ध, सप्ताह, यज्ञ, महायज्ञ, गृहारम्भ, गृह प्रवेश, इनार खन्ने आदि ) बाहेक नित्य र नैमित्तिक ( दैनिक पूजा, वार्षिक तिथिमा आउने सम्पूर्ण पूजा, नामकरण, अन्न प्राशन, जन्मोत्सव, आदि ) कर्म गुरु र शुक्रको अस्त भएको बेलामा पनि गर्न सकिन्छ । उपरोक्त शुभ दिनहरू एकदमै शुभ दिनहरू हुन् । यसभन्दा अरु शुभ दिनहरूको विकल्प चाहिएमा या आपतकालमा पूजा गर्न परे विशेष दिन पारेर या विज्ञ गुरुहरूको परामर्श लिएर मात्र शुभ कार्यको थालनी गर्नुहोला । अस्तु ॥
Liked by: