बेलायतको नेपालीहरुमाझ सेफ बिनोद बराल | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / हाम्रो लेख

बेलायतको नेपालीहरुमाझ सेफ बिनोद बराल





खानाका स्वादमा रमाउनेहरुका लागि स्वादिष्ट व्यञ्जनहरु बेलायतको बजारमा पस्किदै आएको 'नेपाल फुड्स'ले आफ्नो उत्पादन र गुणस्तरप्रति आफ्ना ग्राहकहरुले देखाएको विश्वासमा थप विशेषता थप्दै लैजाने जानकारी गराएको छ । यहि क्रममा  'नेपाल फुड्स'ले बेलायतको नेपालीहरुमाझ दुई दशक भन्दा लामो अनुभव बटुलेका परिचित लोकप्रिय नेपाली सेफ बिनोद बराललाई भित्र्याएको छ । 

यसअघि मम, रोटि अनि जुमारा रेष्टुरेन्टमा Product Development and Head Chef को रुपमा काम गर्दै आएका बरालले एसियन क्युजिनको फर्मुला १मा मुख्य सेफ, बम्बे बाइसाइकल क्लबमा ग्रुप एक्जुकेटिभ हेड सेफ, जमुरा इन्डियन प्लाटरका मुख्य सेफ तथा संचालक, डु एण्ड कोका मुख्य सेफ देखि नेपालका राष्ट्रिय अनि अन्तरास्ट्रीय होटल तथा रेस्टुरेन्टहरुमा अनुभव बटुलेका छन् ।

नेपाली खाना र स्वादलाइ बिश्व बजारमा प्रस्तुत गर्दै नेपाली स्वादको पहिचान र संस्कृतिको प्रवर्धन गर्ने उद्देश्य सहित बेलायतमा स्थापित नेपाल फुड्सले बेलायतमा लामो खोज र अनुसन्धान गर्दै तयारी रुपमा नेपाली खानाहरुलाई प्रस्तुत गर्दै आएको छ । यसले उत्पादन गरेको डल्ले खुर्सानीको अचार, मुला, खुर्सानीको अचार, खाना लगायत विभिन्न परिकारहरु बजारमा ल्याईसकेको र अब अझ बिस्तृत अनुसन्धान र खोज गर्दै बेलायतमा मात्र नभएर विश्वभर बजार विस्तार गर्दै लैजाने कुरा संचालक बिकाश नेपाल बताउनुभयो ।

बिकास बेलायतमा उद्यम गर्ने नेपाली मुलका सफल युवा ब्यबसायीको रुपमा चिनिन्छन ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.85
  • 114.45
  • European euro
  • 128.47
  • 129.15
  • UK pound sterling
  • 147.02
  • 147.79
  • Swiss franc
  • 113.25
  • 113.85
  • Australian dollar
  • 80.93
  • 81.36
  • Canadian dollar
  • 85.88
  • 86.34
  • Singapore dollar
  • 83.9
  • 84.34
  • Japanese yen (10)
  • 10.28
  • 10.33
  • Chinese renminbi (Yuan)
  • 16.82
  • 16.91
  • Saudi Arabian riyal
  • 30.36
  • 30.52
  • Qatari riyal
  • 31.27
  • 31.43
  • Thai baht
  • 3.65
  • 3.67
  • UAE Dirham
  • 31
  • 31.16
  • Malaysian ringgit
  • 27.89
  • 28.04
  • Korean Won (100)
  • 10.09
  • 10.15
  • Swedish Krone
  • 12.13
  • 12.2
  • Danish Krone
  • 17.22
  • 17.31

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम