बाथ रोग विशेषज्ञ डा. अभिलाशा शाहसँग “Ncell Call To डाक्टर सेवा” मार्फत परामर्श लिनुहोस् | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / कोरोना जनचेतना - सुस्वास्थ्य

बाथ रोग विशेषज्ञ डा. अभिलाशा शाहसँग “Ncell Call To डाक्टर सेवा” मार्फत परामर्श लिनुहोस्





यस वैश्विक स्वास्थ्य संकटको रुपमा फैलिएको कोरोना (कोभिड-१९) को यस महामारीको समयमा बाथका बिरामीले अपनाउनु पर्ने सजगता तथा बाथको उपचारमा ध्यान दिनुपर्ने कुराहरुबारे स्वास्थ्य परामर्शका लागि डा. अभिलाशा शाहलाई “Ncell Call To डाक्टर सेवा” मार्फत निःशुल्क कल गर्नुहोस् । हाल वहाँले काठमाण्डौस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल, तथा ललितपुरस्थित अल्का अस्पताल मार्फत् सेवा दिदै आउनुभएको छ ।

तपाईंको घरमा आमाबुवा, हजुरआमा, हजुरबुवा अथवा आफन्त-प्रियजन कोई बाथको स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्छ अथवा उपचारको निरन्तरता तथा जोखिम न्यूनिकरणका लागि डाक्टरको परामर्श लिनुहोस् । यो सेवा निःशुल्क छ ।

बैशाख १६, मङ्गलबार अपरान्ह १२ बजे देखि साँझ ५ बजेसम्म
तथा हरेक दिन अपरान्ह १ बजेदेखि ३ बजेसम्म ।

डा. अभिलाशा शाह
MBBS, MD
FELLOWSHIP IN RHEUMATOLOGY AND CLINICAL IMMUNOLOGY
Consultant Rheumatologist (बाथ रोग विशेषज्ञ)

डाक्टरसँग परामर्श लिनको लागि यहाँ क्लिक गर्नुहोस् 

*यो सेवा बाथ रोगीहरुका लागि प्राथमिकतामा राखिनेछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.