एक दिन चरिले चरालाइ भनि मलाइ छोडेर उडि कतै त जादैनौ नि? प्रतिउत्तर मा चरा ले भन्यो म उडे भने मलाइ समाउनु नि ! चरि ले भनि मैले तिमिलाइ समाउन त सक्छु तर पाउन सक्दिन यो सुनेर चराको आखामा आशु आयो, अनि उस्ले आफ्नो पखेटा भाचिदियो र भन्यो अब हामि सदैब सङै रहनेछौ।फेरि एकदिन ठुलो आधि -हुरि, तुफान आउन थाल्यो तब चराले चरिलाइ भन्यो तिमि उडेर कतै सुरक्षित ठाउमा जाउ मत उड्न सक्दिन तब चरिले भनि ठिक छ, हुन्छ आफ्नो ख्याल राख्नु भन्दै उडेर गै जब आधि-हुरि , तुफान रोकियो तब चरि फर्केर चरा भएको ठाउमा आइ तब देखि चरा मरि सकेको थियो अनि रुख को डालिमा लेखिएको थियो कास: उस्ले एकपटक मात्र भनेको भए कि म तिमिलाइ छोडेर जान सक्दिन सायद आधि- हुरि आउनु अगावै म मर्ने थिएन होला ।साथि हो ! आजभोलि को माया, प्रेम अनि सम्बन्ध पनि यस्तै छन।कि एकजनाले मरिमेटेर माया गर्छ अर्कोले समय बिताउने माध्यम सोचिरहेको हुन्छ, नत दुख को बेला साथ नै दिन्छ।त्येसैले माया, प्रेम अनि सम्बन्ध मा बस्दा वा साथि , जिबनसाथि रोज्दा रुपको सुन्दरता होइन ब्यबहारिक र इमानदारिता भएको ब्याक्ति लाइ रोज्दा जिबन सुखमय र उल्लासमय बन्छ।
Liked by: