निर्वाचन अाचारसंहिताः उम्मेदवार वा राजनीतिक दलले निर्वाचन खर्चको लागि अलग्गै बैङ्क वा वित्तिय संस्थामा खाता खोली निर्वाचन सम्बन्धि सम्पूर्ण कारेबार उक्त खाताबाट सञ्चालन गर्नुपर्ने र सो खाताबाट राजनीतिक दलको हकमा विधान बमोजिम र उम्मेदवारको हकमा उम्मेदवार अाफै वा निजको अाधिकारिक प्रतिनिधिद्वारा खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।
---
स्रोतः #NepalVotes
Liked by: