नेपाली रंगकर्मीहरुको निर्वाचन | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / चुनाव २०७४

नेपाली रंगकर्मीहरुको निर्वाचन




   Suyog Dhakal - May 14 2017

निर्वाचनको महाकुम्भले सबैलाई आआफ्नै हिसाबले छोएको छ । सामाजिक सञ्जालमार्फत आआफ्ना कुराहरु अनि निर्वाचनका अनुभवहरु धेरैले राखेका छन् । कसैलाई निर्वाचनमा मतदान गरेकोमा खुशी छ भने कसैलाई चुनावमा मत खसाल्न नपाएको मा गुनासो । आउनुहोस कुरा गरौँ 

चर्चित नायिका अनि अहिलेकी चरित्र अभिनेत्री करिश्माले भने चुनावमा मत खसाल्न नपाएको आवेष आफ्नो पती विनोद मानन्धरलाई पोखेकी छिन् । 

अभिनेत्री मानन्धरको फेसबुक स्ट्याटस जस्ताको त्यस्तै प्रस्तुत गर्न चाह्यौ । 


त्यसैगरि अर्की चर्चित नायिका एवं राप्रपाकी केन्द्रिय सदस्य रेखा थापाले चावहील मतदान केन्द्मा लाईन लागेरै मतदान गरेकी छिन् । 


पहिलो संविधानसभाको चुनाव पछी दोश्रो पटक उन्ले मतदान गरेकी हुन् । राप्रपा नेपाल वाट उम्मेदवारी दिने भन्ने गाँईगुई चलेता पनि पछी आएर उन्को नाम सुचीमा पाईएन् । 

त्यसै गरि चर्चित मह जोडिका एक यूगान्तकारी पात्र हरिवंश आचार्यले भनेँ फेसबुकमा आपूले त भोट हाँलीयो तपाँईले नि ? भनेर स्ट्याटस राखेका छन् । 

नावको माहौलले सबैलाई छोएको छ, थप जानकारीका हाम्रो पात्रो हेर्दै गर्नुहोला । 

*तस्विर कलाकारहरुको फेस्बुकबाट 



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.66
  • 114.26
  • European euro
  • 128.14
  • 128.82
  • UK pound sterling
  • 145.8
  • 146.57
  • Swiss franc
  • 112.9
  • 113.5
  • Australian dollar
  • 80.82
  • 81.24
  • Canadian dollar
  • 85.58
  • 86.04
  • Singapore dollar
  • 83.72
  • 84.16
  • Japanese yen (10)
  • 10.29
  • 10.34
  • Chinese renminbi (Yuan)
  • 16.79
  • 16.87
  • Saudi Arabian riyal
  • 30.31
  • 30.47
  • Qatari riyal
  • 31.22
  • 31.38
  • Thai baht
  • 3.64
  • 3.66
  • UAE Dirham
  • 30.94
  • 31.11
  • Malaysian ringgit
  • 27.82
  • 27.97
  • Korean Won (100)
  • 10.09
  • 10.14
  • Swedish Krone
  • 12.23
  • 12.29
  • Danish Krone
  • 17.18
  • 17.27

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम