बुझ्नै नसकिने समयको आफ्नै मनोमानी छ
समय सङ्गै दुनियाँ पनि हेर यो बेइमानी छ
तिमी भन्छेउ लैजाउ मलाई सम्हालेर राख,
यहाँ सम्हाल्नै नसक्ने आफ्नै जिन्दगानी छ !!
---
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: