हिजो आयौ आज गयौ आशै भएन
तिमी हुनु र नहुनु मा खासै भएन
जुनी भरी बस्ने गरी आएकै हु तिम्रो सामु
दिल भित्रै बास दिन्छु भन्थ्यौ बासै भएन !!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्
Liked by: