पाउन त पाईयो मानिसको जिन्दगी,अर्थ हिन छ
कहाँ गएर अन्त्य हुने हो ठर ठेगान बिहिन छ
जुन दिन पृथ्वीमा पाईला टेकियो,त्यही दिन देखि
मेरो पनि तिर्नै नसकिने,रिनै रिन छ !!
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: