Prakashmani Khanal · Aug ३, २०१६
हो सबैको आँखामा आँसु हुन्छ। तर यहाँ कोही कोही मात्र रुन्छ। मनमा दर्द विशाल राखेर कोही। घरिघरि बनावटी हाँसोले धुन्छ।
हो सबैको आँखामा आँसु हुन्छ।
तर यहाँ कोही कोही मात्र रुन्छ।
मनमा दर्द विशाल राखेर कोही।
घरिघरि बनावटी हाँसोले धुन्छ।
-प्रकाशमणि खनाल (मणि)
गाेल्धाप-४, झापा
[email protected]
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।