Amrit Bashyal · Nov २३, २०१६

नाम मिलोस
मुक्तक
सुन्न ट्याप गर्नुहोस्
मान मिलोस तिमीलाई समाजमा सम्मान मिलोस !!
सुख सान्ति सम्पतिको तिमीलाई बरदान मिलोस !!
हरेक चाल चाल हरेक कदम कदम हरूमा तिम्रो !!
कुनै सत्रुले खसाल्न नसक्ने एउटा दामी नाम मिलोस !!
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|