Vision Guragain · Jan ५, २०१७

पसल भित्र
मुक्तक
सुन्न ट्याप गर्नुहोस्
धाउन थाले जानी नजानी भट्टी पसल भित्र।
देखे पछि दिलकी रानी भट्टी पसल भित्र।
नशा लाग्यो आदत बस्यो छुटाउन सकिन्न भो।
बित्ने भयो पूरा जिन्दगानी भट्टी पसल भित्र।
------------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|