तिमिले निम्तो दिएपछी हो
र मैंले सुपारी लिएपछि हो
मुटु यो छियाछिया भएको
तिम्रो त्यो भब्य बिहे पछी हो
नभन्नु कसैले पागल प्रेमि
पागल, मदिरा पिएपछी हो
झन बाँच्न गार्ह्रो परेको मलाई
चिरा चिरा मुटु सिएपछी हो ।।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: