गोबिन्द धामी (जी आर) · Apr २८, २०२२
तिम्रो मेसेज आउला भनी पर्खी बस्ने मनी उस्तै
तिम्रो यादमा दिनदिनै रुँदै धर्की बस्ने मनी उस्तै
यो दुनिया बाट टाढा जान मनत थियो तर पनि
तिम्लाई सम्झी बीच बाटोमै पर्खी बस्ने मनी उस्तै !!
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।