अबिरल प्रकाश मगर · Sep १२, २०१६
अनिन्द्रा को रोगी बनाउने उसैकाे याद हो
मायाको भोगी बनाउने उसैकाे याद हो
मान्छे कवि बन्छ भन्छन प्रेममा परेपछी
पलपल मलाई जोगी बनाउने उसैकाे याद हो।।
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।