आँखाबिकाश के क्षेत्रि · Aug ७, २०२४तिमलाई कतै देख्नै हुन्ना रसाऊछ आँखाभित्रभित्रै रुहाऊछ बाहिर हसाऊछ आँखा मेरो मनले नचाहदै हेरिसक्छ सट्याकसुटुकहेरछ आफु टुलुटुलु मलाई फसाऊछ आँखा