आउनुदेब नेपाली · Feb २३, २०२४मनमा अलिकति पिर लिएर आउनु पसिनाले लतपत शरीर लिएर आउनु दुःख सुख जस्तो होला सँगै काटौला मेरा निम्ति खाली सिउदो सिर लिएर आउनु