रुपेश कमाती · Aug २९, २०१७

अलपत्र
मुक्तक
सुन्न ट्याप गर्नुहोस्
शरिर मरेर गए पनी, मर्दैन यहाँ आत्मा।
आज एक्लाे भएछु म,कोही छैन्न मेराे साथमा।
गर्न सकिरहेको छुइन केही,आफ्नै जन्मभुमिमा।
खोज्दैछु खुबीहरु आज आफ्नै हाथमा।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|