बादल जस्तैसिताराम गुरुङ · Aug ७, २०२४बादल जस्तै उडेर माथि आकाशमा गईदिउ किनदी जस्तै बगेर सागरमा बिलिन भईदिउ कि ।कहिले काहीँ निकै दोधार हुन्छ यो मन खै किनहावा जस्तै बहेर अग्लो शिखर पो छोईदिउ कि ।।