थाहा छैन खै कस्तो नियत बनाउनुपर्छ।सायद व्यवहार नै पो कैफियत बनाउनुपर्छ।मायाप्रेम सबैको तक्दिरमा, लेखिएको हुदैन;कसैको प्यारो हुन पनि हैसियत बनाउनुपर्छ ।
यसमा तपाईँको के प्रतिक्रिया छ?
×
Welcome to Hamro Patro Community
तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।
Liked by: